११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ ।
विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो ।
पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए ।