Homeकला/साहित्य

कला/साहित्य

मुस्कान

मुस्कान कविता मुस्कानबिनाको मुहार आतंकले त्रसित छन मान्छे । बिना मुस्कानको स्कुल घर अफिस रेष्ट्रुरा घर मन्दिर अस्पताल कारागार भेट बिदाई प्रेम यौन कविता कथा गीत समाचारमा, मान्छेहरु खाली पन्नाजस्तो अनुहार बोकेर भड्किरहेछन् । छाँया बनेर गुजारिरहेछन् संवेदनाहिन दैनिकी । यो विस्माती घडिमा, तपाईँ र म नै त हौँ नामुद पागल...

ताजा समाचार