३ श्रावण २०८३, आइतबार ,काठमाडौं ।
काठमाडौंको टेकुमा गोली चलेको छ । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन व्युरोले टेकुमा गोली चलाएर तीनजनालाई पक्राउ गरेको हो ।
गोली लागेर एक जना भारतीय नागरिक घाइते छन् । दुई नेपाली नागरिक पक्राउ परेका छन् ।
घाइते भारतीय नागरिकको वीर अस्पतालमा उपचार भइरहेको छ ।
