तेस्रो मगर महोत्सवको तयारी तीब्र

पर्वत , ३ 

पर्वतमा हुन गइरहेको तेस्रो मगर महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव यहि फाल्गुन १५ देखि २६ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न बिधाका कलाकारले मनोरञ्जन दिने छन।अहिले व्यावसायिहरुले धमाधम स्टल बुकिङ गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज