रास्वपाका सभापति रबि लामिछाने पक्राउ

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन्  ।

लामिछाने पक्राउ पर्दा उनका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गर्दा रास्वपा कार्यकर्ताहरुले प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुविरुद्ध नाराबाजी गरेका हुन् ।

लामिछानेलाई आजै कास्की लैजाने प्रहरीको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज