राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा, २ पुस ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।

उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज