बाग्लुङका १९ बर्षिय युवा हराएको सुचना

बागलुङ जिल्ला घर भएका १९ वर्षीय अर्जुन नेपाली केही दिनदेखि हराएका छन् ।घरमा सामान्य विवाद भएपछी बागलुङ नगरपालिका–१४, बलेवा घरभएका अर्जुन नेपाली यहि  मंसिर २१ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

परिवारका सदस्यहरूका अनुसार अर्जुन २१ गते देखि घरबाट निस्किएका थिए तर त्यसपछि कुनै जानकारी नभएको बताइएको छ। अर्जुनको खोजी कार्यमा सहयोग गरिदिन परिवार, साथीभाई र छिमेकीहरू सबै समक्ष अपिल गरेका छन्।

यदि कसैले अर्जुनलाई कतै देख्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने, उल्लेख गरिएका फोन नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहुन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेका छन् ।
📞 ९८१२४५७२९३, ९८६३०७९३५०, ९८४७६२६०६३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज