सामाजिक अभियान्ताका रुपमा भाइरल बनेकी आशिका तामाङ पक्राउ

काठमाडौं, २ माघ ।

पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेकी सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् ।

नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।उनी समाजका भएका विभिन्न खालका बिसङ्गतिमा खरो रुपमा उत्रिएर बिरोध गर्ने गरेकी थिइन् ।

तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज