पर्वत उद्योग वाणिज्य संघको आयोजनामा कुश्मा नगरपालिका–५, वडा गाँउमा ८औँ पर्वत महोत्सव–२०८२ सञ्चालन हुँदैछ। स्थानीय कला–संस्कृति, कृषि, उद्योग, पर्यटन र परिकारको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, औद्योगिक तथा व्यापारिक प्रदर्शनी आकर्षणका रूपमा रहनेछन ।
