पर्वतमा आठौँ पर्वत महोत्सवको तयारि तिब्र

गण्डकी प्रदेश स्तरीय आठौँ पर्वत महोत्सव–२०८२ कुस्मा, पर्वतमा आयोजना हुँदैछ।

उद्योग, व्यापार, कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सवमा सांस्कृतिक कार्यक्रम, औद्योगिक प्रदर्शनी र विविध मनोरञ्जनात्मक गतिविधि समावेश गरिनेछ।

महोत्सवलाई भव्य र सभ्य बनाउन तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज