आठौँ पर्वत महोत्सव–२०८२ मा जेम्सीको क्रेज

 

कुश्मा, पर्वत —

कुश्मा बजारमा जारी आठौँ पर्वत महोत्सव–२०८२ मा फागुन १४ गते चर्चित र्‍यापर जेम्सी (Jamesy) आउने भएका छन्। युवा पुस्तामाझ अत्यन्त लोकप्रिय जेम्सीको आगमन नजिकिँदै जाँदा महोत्सवप्रति दर्शकको उत्साह र क्रेज उल्लेखनीय रूपमा बढ्दै गएको छ।

“समृद्ध पर्वत, हाम्रो चाहना” भन्ने नारासहित उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा सञ्चालन भइरहेको महोत्सव कुश्मा बजार बडागाउँ खेल मैदानमा चलिरहेको छ। पौष ९देखि सुरु भएको महोत्सव १४ गते सम्म चल्ने छ्।

सम्बन्धित समाचार

ताजा न्यूज