दरबार हत्याकण्डको फाइल पुन: खोल्ने निर्णय सचेत न्यूज 🕛:२०८३ जेष्ठ, २६ गते काठमाडौ । गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । आज पदभार ग्रहण गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन: खोल्ने निर्णय गरेका हुन् । Previous articleसुधन गुरुङ र महावीर पुनको शपथ समय सर्योNext articleसूचना र विज्ञापनसम्बन्धी सरकारी निर्णयविरुद्ध पत्रकार महासङ्घ काठमाडौँको धर्ना सम्बन्धित समाचार तयार भए परिचय पत्र लिन आएनन् सेवाग्राही पञ्चेबाजाको धुनमा गुञ्जिए बालअधिकारका आवाज, पर्वतमा बालबालिकाको प्रतिभा प्रदर्शन पर्वत अस्पतालमा दुई दिनमै चार जनाको सफल शल्यक्रिया जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु ताजा न्यूज तयार भए परिचय पत्र लिन आएनन् सेवाग्राही सचेत न्यूज - पञ्चेबाजाको धुनमा गुञ्जिए बालअधिकारका आवाज, पर्वतमा बालबालिकाको प्रतिभा प्रदर्शन सचेत न्यूज - पर्वत अस्पतालमा दुई दिनमै चार जनाको सफल शल्यक्रिया सचेत न्यूज - जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु सचेत न्यूज - पाँचथरका मेयोङवाले दुर्लुङकोटमा जिते १ लाखको पुरस्कार सचेत न्यूज -