काठमाडौं, २ माघ ।
पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेकी सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् ।
नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।उनी समाजका भएका विभिन्न खालका बिसङ्गतिमा खरो रुपमा उत्रिएर बिरोध गर्ने गरेकी थिइन् ।
तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताइएको छ ।
