राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

काठमाडौं, १५ चैत । आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ ।

राजावादीले आगो लगाएको घरमा गएर भिडिओ खिचिरहेका बेला उनको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज