जेसिस पर्वत र पत्रकार महासंघ पर्वतबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

 

मंसिर १ \ पर्वत
जेसिस सप्ताहको तेस्रो दिन जेसिस पर्वत र पत्रकार महासंघ पर्वतबीच आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।


पर्वतको खुला मैदानमा सम्पन्न खेलमा दुवै पक्षका खेलाडीहरूले उत्कृष्ट खेलकुद भावना र आकर्षक प्रदर्शन प्रस्तुत गरेका थिए।
कार्यक्रममा खेलमार्फत आपसी सद्भाव, मैत्री सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज