Homeमनोरञ्जन

मनोरञ्जन

जेसीसले प्रत्येक बर्ष मनाउने जेसीस सप्ताह सोमवार देखी

पर्वत- जेसीसले प्रत्येक बर्ष मनाउने जेसीस सप्ताह सोमवार देखी जेसीज सप्ताह शुरु हुने भएको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले हरेक वर्ष...

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाण्डाै –  २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको...

कागलाई मिठामिठा खानेकुरा दिएर काग तिहार मनाइदैँ

कार्तिक ,१४ – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन...

नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौ ,११/कार्तिक साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत

कार्तिक, ५/काठमाण्डाै – टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत निकालेको छ। अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको हो ...

विकास र राजनितीका कुरा पछि गरौँला आज देवि लिला हेरौँ ःमन्त्री बस्याल

पिपलटारी,पर्वत२३ पर्वतको कुश्मा नगरपालिका वार्ड नं. १० पिपलटारीमा आयोजित देवी लिला कार्यक्रमको उद्धाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बिकास र राजनीतिका...

पर्वतमा चलेको मगर महोत्सवमा आज साझ एलिना चौहानको प्रस्तुति रहने

पर्वत कुश्मा,२० पर्वतमा यहि फागुुन १५ देखि सुरु भएको मगर महोत्सवमा २० गते आइतबार साझ एलिना चौहानले आफ्नो प्रस्तुति राख्ने भएकी छन् । आयोजकका अनुसार साझ...

ताजा समाचार