पर्वत जिल्ला अस्पतालद्वारा जनचेतनामूलक सूचना सामग्री सार्वजनिक

पर्वत जिल्ला अस्पतालले नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कुपोषणबाट बच्ने उपाय, औषधि सेवन गर्ने तरिका तथा विभिन्न स्वास्थ्य सचेतनासम्बन्धी सूचना सामग्री सार्वजनिक गरेको छ। अस्पतालले यस्ता सामग्रीमार्फत नागरिकमा स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज