मुम्बई जान लागेका  १ जना पक्राउ

काठमाण्डाै –                                                  काठमाण्डौबाट नेपाल एयरलाइन्सको विमान बाट भारतको मुम्बई जान लागेका  १ जना पक्राउ परेका छन् । विमानकाे ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।                                                पक्राउ परेका यात्रु भारतको मुम्बई जान लागेका थिए । काठमाण्डाैबाट मुम्बई जान लागेको विमानमा आतङ्कवादी रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरेको र एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।                                                                सबै यात्रुको जाँचपछि विमानमा चढाएर उडान गरिने नेपाल यअरलाइन्सले जनाएको छ । संकास्पद ब्यक्तिको अनुसन्धान भैरहेको र सो विमान यात्रु भोरेर पुनः उडान गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज