नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटना

काठमाडौं, २३

  • नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ ।हेलिकप्टरमा कति जना सवार थिए भन्ने बारेमा अझै जानकारी आएको छैन ।

काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज