काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश

२२ साउन

काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । काठमाडौमा भएको यो प्रतियोगितामा मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । भारतसंग बुधबार फाइनलको लागि नेपाली टिम प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज