काठमाडौं, २३
- नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ ।हेलिकप्टरमा कति जना सवार थिए भन्ने बारेमा अझै जानकारी आएको छैन ।
काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बताएको छ ।
