सिराहामा युवती मृत भेटिएको घटनाको अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकको निर्देशन

काठमाडौं, ३ बैशाख ।

  • सिराहामा युवती मृत भेटिएको घटनाको अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखककले निर्देशन दिएका छन् ।

आज प्रहरी महानिरीक्षक दीपक थापालाई नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएको घटना अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

मृतक सदाय चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा न्यूज