सुधन गुरुङ र महावीर पुनको शपथ समय सर्‍यो

गृहमन्त्रीको शपथ लिन लागेका सुधन गुरुङको शपथको समय सरेको छ ।

आज दिउँसो ३ बजेका लागि भनिएको शपथ कार्यक्रम साढे ४ बजेलाई सरेको हो । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीमा सिफारिस भएका दुई जनाको शपथ साढे ४ बजे हुन लागेको हो ।

गुरुङसहित विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले आज शपथ लिँदै छन् । उनीहरूलाई आजै मन्त्री बनाउन प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सिफारिस गरेका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज