Homeशिक्षा

शिक्षा

११काे नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू हुने

हाम्राे प्रयास । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ...

पाेखरीमा दुइ बालिकाकाे शव फेला

हाम्राे प्रयास ।दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र...

श्रीमानद्वारा श्रीमतीकाे हत्या

हाम्रो प्रयास। झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ। आइतबार राति साढे ६ बजे मेची नगरपालिका ४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत...

गस्तीमा खटिएका प्रहरीकाे शव फेला

हाम्राे प्रयास ।कैलालीमा एक असई शव फेला परेको छ ।गस्तीमा खटिएका असई गोविन्द विकको शव फेला परेको हो ।त्यस्तै उनीसँगै गस्तीमा रहेका अर्का हवल्दार...

गस्तीमा गएका प्रहरी बेपत्ता

हाम्राेप्रयास । कैलालीको धनगढी नजिक जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् । मोटरसाइकलमा गस्तीमा गएका असई गोविन्द विक र...

बडादशैँको दोश्रो दिन आज घरघरमा ब्रह्मचारिणीको पुजा गरि मनाइदै

हाम्राेप्रयास । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ(विजयादशमी) हिजो बाट शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदा का दिन देखी कोजाग्रत पुर्णिमा सम्म १५...

काेराेना संक्रमितले अायाेगकाे परिक्षा िदन नपाउने निर्णय विरूद्ध नेविसंघकाे ध्यानाकर्षण

हाम्राे प्रयास ।कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णयका...

ताजा समाचार