गस्तीमा खटिएका प्रहरीकाे शव फेला

हाम्राे प्रयास ।कैलालीमा एक असई शव फेला परेको छ ।गस्तीमा खटिएका असई गोविन्द विकको शव फेला परेको हो ।त्यस्तै उनीसँगै गस्तीमा रहेका अर्का हवल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना जिगडा चौकीबाट मोटरसाइकल चढी सीमा क्षेत्रमा गस्तीका लागि गएका थिए । भने असईको शव मोहना नदीमा फेला परेको हो ।

साथै उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमानले देखाएको छ । यद्यपी थप विवरण आउँन भने बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज