चितवन, चैत्र २० ।
नेकपा एकीकृत समाजवादी चितवनका दुई जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित भएको छ ।
जिल्ला सदस्य प्रकाश तामाङ पाख्रिन, राजकुमार गुरुङ र भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष किरण परियार, उपाध्यक्ष विकास तामाङसहित वडा कमिटी नै एमालेमा समाहित भएको हो ।