११ अाैँ राष्ट्रपति रनिङ शिल्डमा चलखेल भएकाे भन्दै खेलमा सहभागी बिधार्थीहरुले गरे आन्दाेलन

पर्वत-

जिल्ला खेलकुद विकास समिति पर्वतकाे अायाेजनामा भएकाे ११ अाैँ राष्ट्रपति रनिङ शिल्डमा चलखेल भएकाे भन्दै खेलमा सहभागी बिधार्थीहरुले आन्दाेलन गरेका छन्।

असार १६ र १७ गते दुई दिन भएकाे खेलकुदमा ४*४०० मिटरकाे छात्रा रिले दाैडमा प्रथम स्थानमा आएकाे भए पनि शिल्ड तथा मेडल वितरण गर्ने बेलामा तेस्राे स्थानमा रहेकाे घाेषणा गरिएकाे भन्दै आफूहरु आन्दाेलनमा उत्रिएकाे आन्दाेनमा सहभागी कुश्माकाे नारायण माध्यमिक विधालयका बिधार्थीहरुले बताएका छन।

खेलमा राजनितिकरण गरेर आयाेजकले चाहेकाे बिधालयलाई अगाडि लैजानकै लागि प्रथम भएकाे समुहलाई तेस्राे भनी घाेषणाा गरेकाे उनिहरु बताउँछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज