सबै मिल्नु पर्ने अवस्थामा अहिलेको राजनीति

आज हामीले देशभर यो निर्बाचनमा कुनै पार्टीले कहि जितेहोला कुनैले कहि तर बिचार र सिद्धान्त बोकेर जित्योकि जनतालाई भेडा बनाएर जित्यो, कम्युनिष्ट बिचार बोकेका जनताअहिले पनि मदनकै खास बाटोमा हिडि रहेकैछन , तर नेताहरु धेरै पर पुगि सकेको अबस्था छ,
हिजो ३०/ ४० बर्ष संगैबसेर पार्टी हाक्नेहरु आज किन यति बिछट्ट टाढा भए। लामो समय संगै रहदा बिदेशि प्रभुसंग पनि संगै लेनदेन नभएको भन्न सकिँदैन , किनकि त्यतिबेलाका कामले प्रष्ट पार्छ। नेकपा ( एमाले) लाई २०३५ पौष ११ गते स्थापना भएदेखि यहासम्म ल्याउन कुन कुन नेताको केके योगदान थियो भन्ने कुरामा हामी प्रष्ट छौ , तर आज कसैको हाई हाई छ भने कसैलाई गलत्याएर बाई बाई। मदनको हत्या किन भयो गरियो भनेर बुझ्नेहो भने त्यहि दिन कम्युनिष्ट बिचारको पनि एक खालको हत्याभएको थियो भन्ने कुरा बुझ्न जरुरि छ र अहिले पनि जनता त्यहि सोचमै छन भने नेता अब त्यो बाटोमा हिडियो भने गईयो भनेर बिचार सिद्धान्तले पार्टी नहाक्दाहामी आज यो अबस्थामा आई पुगेका छौ।
आज बिदेशि प्रभुले नया बोतलमा पुरानै रक्सि राखिदिएर नया पात्र अघि बढाउदा र हामीले बिचार र सिद्धान्त ले पार्टी हाक्न नसक्दा र प्रभुको भित्रि कुरामा सबै लटपटिएका हुन्कि भनेर जनतामा भ्रम छरिदा
हुररर आएको हुरिले फुररररर छरिदा जनता त्यतै लालायित भएर कुनै पार्टी एक्कासि नसोचेको अबस्थामा माथि उठेको अब हामी कम्युनिष्ट भमाउदाहरुले बुझ्नेकि नबुझ्ने यदि यसो होईनर भित्र भित्र छोडियो बाहिर छोडियो भन्ने हो भने जनताले छोड्छन भन्ने हो भने हामी कुनै दिन त्यस्को फलभोग्न तयार भएर बस्नु पर्छ तर परिणाम भयाबह हुनेछ।
अब हामीले यहि भित्रबाट नया किसिमले सोचेर अघि बढ्नै पर्छ र जनतालाई ढाटेर कदापि अघि बढ्नु हुदैन नेपाली जनताको कम्युनिष्टपार्टी प्रतिको मोहलाई अात्म साथ गर्दै अघि बढ्नु जरुरि छ सम्हालेर नया किसिमले अघि बढौ सफलता प्राप्त हुने कुरामा जनता ढुक्क छन। अस्तु , जय जय जय नेपाली जनमत। गणेश शर्मा पौडेलको फेस्बुकबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज