पर्वतको पिपलटारीमा खाना पकाउने ग्यासलिग भएर आगोलागि हुदा एक बृद्धमहिलाको मृत्यु

पर्वत ,२१ पुष

पर्वतको पिपलटारीमा खाना पकाउने ग्यासँ सिलिन्डर लिग भएर आगोलागि हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
कुश्मा नगरपालिका १०पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी ५२ बर्षिय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिनुभयो । बृद्ध महिला पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो। गम्भिर अवस्थामा रहेका ध्रुव रेग्मीलाई जिल्ला अस्पताल पर्वतबाट पोखरा रिफर गर्न लागिएको छ । थप बिवरण आउन बाकिँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज