म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं,२४ ।

शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३:१४ मा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यस भूकम्पको धक्का म्याग्दी र आसपासका जिल्लामा पनि महसुस गरिएको छ । स्थानीयहरूका अनुसार केही सेकेन्डसम्म जमिन हल्लिएको अनुभव गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज