क्यानेडियन प्रधानमन्त्रीद्वारा दशैँको शुभकामना व्यक्त

हाम्राेप्रयास । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्।प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।

दशैं असत्यका विरुद्ध सत्यको विजयको प्रतिक भएको बताउँदै उनले कोरोनाका कारण स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन आग्रह गरेका छन्। क्यानडामा रहेका हिन्दुलाई दशैं घरमै वा भर्चुअलरुपमा मनाउन समेत उनको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज