सुनको भाउ घट्यो

काठमाण्डाै –

आज आइतबार  सुन चाँदीको भाउ केही घटेको छ ।

आइतबार  सुनको भाउ  तोलामा ५  सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।  केही समय यता सुनको भाउमा दर बढ्ने र घट्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज