असोज,१३ पर्वत
कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुख्खा पहिरोले थप पीडा थपेको छ...
असोज ८ पर्वत
वर्षाको जोखिमलाई मध्यनजर गर्दै पर्वतका तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पर्वतका सात स्थानीय तहमध्ये...
पर्वत, असोज २ । ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने सवालसहित कुश्मामा स्थानीय सरकारसँग बालबालिकाको संवाद कार्यक्रम सम्पन्न भएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल...
असोज२,पर्वत —
एकीकृत सेवा कार्यालय, पर्वतले आर्थिक वर्ष २०८३ र ०८४ मा सञ्चालन गर्ने कार्यक्रमका विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरेको छ ।
कार्यक्रममा...
पर्वत, असोज १ । पर्वतको मोदी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटै सूचक...
पर्वत । पर्वतको मोदी गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ। बालबालिकाको अधिकार, संरक्षण, विकास, सहभागिता तथा संस्थागत व्यवस्थापनलाई...
पर्वत, २६ भदौ । पर्वतका बालबालिकाले कविता मार्फत् विपद् प्रभावित बालबालिकालाई हौसला, सकारात्मक सन्देश र सुन्दर भविष्यको शुभकामना दिएका छन्। राष्ट्रिय बाल दिवसको अवसरमा...