गृह मन्त्रालयको निणर्य ,बुधबार सार्वजनिक बिदा


सरकारले सोनाम ल्होछारको अवसरमा माघ १९ गते बिदा दिने निणर्य गरेको छ । बुधबार अर्थात भोलि सार्वजनिक विदा दिने निणर्य गरेको हो ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निणर्य भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा बुधबार सार्वजनिक विदा दिने निणर्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज