Breaking news :जाहाज भेटियो तर ,आसाको दियो निभेको छैन्

पर्वत ,

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानाकारी दिए । उद्धार टोली त्यस ठाउँमा जादै गरेको बताइएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज