Homeआर्थिक

आर्थिक

पर्वतमा ६० प्रतिशत धान खेतमा रोपाई सम्पन्न

     पर्वत,६ श्रावण चालु आर्थिक वर्ष २०८३ र८४ मा पर्वत जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये साउन पहिलो साता सम्ममा जम्मा ६० प्रतिशत धान रोपिएको छ...

खुर्कोटमा सडक निर्माण सहमतिमै अघि बढ्यो

पर्वत, असार २१ – कुश्मा नगरपालिका–२ खुर्कोटस्थित सत्य महाकाली भगवती मन्दिर नजिक निर्माणाधीन सडकको विषयमा स्थानीय सरोकारवालाबीच सहमति जुटेसँगै निर्माण कार्य अघि बढाइएको छ । अमलाबुटामुनीदेखि...

५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण, कृषिको आधुनिकीकरणमा मोदी गाउँपालिकाको जोड

पर्वत। पर्वतको मोदी गाउँपालिकाले कृषिमा यान्त्रिकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले किसानहरूलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर (हलो) वितरण गरेको छ। गाउँपालिकाको कृषि विकास कार्यक्रमअन्तर्गत आयोजित वितरण...

पर्वतका ७ स्थानीय तहको बजेट साढे ४ अर्ब भन्दा बढी

  ११ असार – पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ अर्ब २३ करोड २३ लाख रुपैयाँ बराबरको...

जलजलाको ५३ करोड १२ लाखको बजेट सार्वजनिक, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

पर्वत, १० असार — पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न...

कतारको ग्यास प्लान्टमा विस्फोट : ५४ जना गम्भीर घाइते, १८ जना बेपत्ता

काठमाडौं । कतारको मुख्य प्राकृतिक ग्यास निर्यात टर्मिनलमा ठूलो विस्फोट हुँदा ५४ जना घाइते भएका छन् । विस्फोटबाट आगलागी हुँदा १८ जना बेपत्ता भएका छन्...

उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं नै फर्काइएको छ । सोमबार बिहान करिब ७ः०५ बजे त्रिभुवन...

ताजा समाचार