Homeफाेटाे फिचर

फाेटाे फिचर

सात स्थानीय तहको मत गणना बुधवार सम्पन्न

पर्वत । पर्वतका सात स्थानीय तहको मत गणना बुधवार सम्पन्न भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा पुराना देखि नयाँ सम्म जनप्रतिनिधि...

पर्वतमा जेठ ६ गतेदेखि १६ गते सम्म सञ्चालन हुने गरी कृषि पर्यटन महोत्सव

पर्वत, ५ जेठ राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म सञ्चालन हुने गरी कृषि पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । स्व....

महिला उम्मेदवार माथी गठबन्धनका कार्यकर्ताले गरे दुव्र्यवहार

पैँयु२८- पर्वतको पैंयु गाउँपालिकामा नेकपा(एमाले)बाट उपाध्यक्षकी उमेदवार यामकुमारी रानालाई गठबन्धनका कार्यकर्ताले दुब्र्यबहार गरेका छन । उपाध्यक्ष रानाले आफुँ माथि गठबन्धनका कार्यकर्ताले मंगलबार दुब्र्यबहार गरेको भन्दै...

जलजलामा एमालेको जित सुनिश्चित भयो ः अधिकारी

पर्वत /२४,जलजला नेकपा एमालेको तर्फ बाट पर्वतको जलजला गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका लालबहादुर अधिकारीले जलजलाका अधिकाशं वडामा र पालिकामा पनि एमालेको जित सुनिश्चित जस्तै भएको...

अनुभवि भएकोले पैयुँको बिकास अब मेरो काधमा छ ः श्रेष्ठ

पर्वत/२४ ,टकलाक यहि बैशाख ३० गते सम्पन्न हुन लागेको निर्वाचनलाई लक्षित गर्दै एमालेले देशैभर घरदैलो अभियान चलाएको छ । सोहि अभियान अन्तर्गत वार्ड नं. १...

महिलाहरु लाई जागरुक बनाउन मेरो उम्मेदवारी हो ः सुनिता जीसी

पर्वत/२१ ,शालिजा महिलाहरु लाई जागरुक बनाउन आफ्नो उम्मेदवारी दिएको जलजला गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार सुनिता जिसिले बताउनुभएको छ । उहाँले एक्काइसौँ शताब्दीमा पनि महिलाहरु खुलेर...

बिकास र समृद्धिले गाउँ सुन्दर बनाउन , आउदैछन् राउत गरिबि र भष्ट्रचारलाई हटाउन

पाल्पा /२०– गाउँ नगर समृद्धिको आधार स्थानीय तहमा एमालेको सरकारको सरकार भन्ने नारा सहित अगाडी बढेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले साच्चिकै हरेक क्षेत्रमा ,हरेक...

ताजा समाचार