बिगतका वर्षहरूमा झै यस वर्ष पनि पर्वत वेलफेयर सोसाइटी यूके ले “२० औं बार्षिकोत्सब तथा भेटघाट कार्यक्रम यही मिति (२१ अगस्ट २०२२ आइतबार ) 21 August 2022 Sunday 15.00 बजे देखि EMPIRE HALL ALDERSHOT | Banqueting and Halls मा भव्यताकासाथ मनाउन गहिरहेका छौँ ! उक्त दिन नेपालदेखि आउनुभएका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति र मीठो खानाका परिकार सहीत सॉस्कृतीक कार्यक्रम संचालन हुनेहुदा उक्त दिन सम्पुर्ण “पर्बते” आदरणीय आमा-बुवा, दाजु-भाई, दिदि-बहिनी सवैलाई चुले निम्तो यसै सचेत न्युजअन्लाईन पत्रीका मार्फत दिन चाहान्छौ र हजुरहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।
अध्यक्ष:-नेत्र आले
पर्वत वेलफेयर सोसाइटी युके