पर्वत वेलफेयर सोसाइटी यूकेले सांस्कृतिक कार्यक्रम सहित २० औँ बार्षिकोत्सव मनाउदै

यूके

बिगतका बर्षकाहरु मा झै यो बर्ष पनी पर्वत वेलफेयर सोसाइटी यूकेले विविध सांस्कृतिक कार्यक्रम सहित आफ्नो २० औँ बार्षिक उत्सव मनाउने भएको छ । आउदो महिनाको अगष्ट २१ आइतबारका दिन सो कार्यक्रमको आयोजना गरिएको छ ।
आयोजित कार्यक्रममा नेपालबाट ख्याति प्राप्त कलाकारहरुको उपस्थीति रहने पर्वत वेलफेयर सोसाइटी यूकेका उपाध्यक्ष विनोद पुरीले जानाकारी दिनुभयो ।
संस्थाको बार्षिकउत्सव सगैँ नेपाली खानाका बिभिन्न परिकारहरुको पनि व्यवस्था गरिएको सस्थाका अध्यक्ष नेत्र आलेले बताउनुभयो ।


सो कार्यक्रममा पर्वत बाट आफ्नो कर्मभूमि यूके बनाएर बस्नुभएका सम्पुर्ण बुबाआमा,दाजुभाई दिदीबहीनिहरु लाई चुले निम्तो गरिएको समेत जनाइएको छ ।आयोजित कार्यक्रमलाई सफल बनाउन बिभिन्न उप समितीहरु समेत गठन गरिएको उपाध्यक्ष पुरीको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज