काठमाडौँमा बिवाहको लागी यसरी गरियो प्रचार नम्वर सहित

काठमाडौं ।

पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै  गएको छ ।  हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथि खोज्दैछन् .
बिभिन्न सामाजिक संजाल बाट मानिसहरु आफ्नो
जिवन साथि अथवा श्रीमति खोज्ने प्रचलन बढ्दै गएको छ । नेपालमा बढ्दो बेरोजगारीको अवस्थाले नेपालिहरु महिलाहरु द्धारा बिदेश जाने गरेका छन् ।

स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जानचाहनेले dfsdkf मा सम्पर्क गर्नुहोला ।२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल ०dfdsgdfgdfg kfgpghgh मा खबर गर्नुहोला ।

 

सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् ।

समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।     ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल पुरुषलाई मासिक रूपमा भत्ता प्रदान गर्न थालेको बताए।

विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज