दिल्ली क्यापिटल्सका बलर ईशान्त शर्माले आईपीएलका बाँकी खेल गुमाउने

दिल्ली क्यापिटल्सका तिब्रगतिका बलर ईशान्त शर्माले आइपीएलका बाँकी खेलहरु गुमाउने भएका छन् । चोटका कारणले उनले बाँकी खेल गुमाउने भएका हुन ।

ईशान्त शर्मा टिमबाट बाहिरिएको जानकारी उनको क्लब दिल्ली क्यापिटल्सले सोमबार दिएको हो ।
तेह्रौ संस्करणको जारी आइपीएलबाट बाहिरिने ईशान्त शर्मा दोश्रो खोलाडी हुन् । यस अघि अनुभवी स्पिन बलर अमित मिश्रा चोटको कारण आईपीएलबाट बाहिरिएका थिए ।

शर्मा ७ अक्टोबर २०२० मा टीमको ट्रेनिङका क्रममा बलिङ गर्दा घाईते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज